काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ जना महिलालाई प्रत्यक्षमा स्थान दिएको छ । मंगलबार रास्वपाबाट देशभर १६४ जनाले उम्मेदवारी दिँदा १६ महिला समेटिएका