काठमाडौं । नेकपा एमालेभित्रको भाँडभैलोले पार्टीका नेता तथा कार्यकर्तामा व्यापक असन्तुष्टि चुलिएको छ । झापामा हुने केन्द्रीय कमिटीको बैठकमा नेतृत्वको चर्को आलोचना हुने बताइएको छ