काठमाडौं । ललितपुर महानगरको मेयरमा नेपाली कांग्रेसले फराकिलो अग्रता बनाएको छ । अहिलेसम्म २ सय मतगन्दा गठबन्धनबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले ११० मत