काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारी तर्साउने, धम्काउने तथा संस्था तोडफोड गर्ने कार्य तत्काल रोक्न चारवटा बैंक तथा वित्तीय संस्थाले अपिल गरेका छन् ।