काठमाडौं । लगातारको वर्षापछि नजिकैको खोलामा आएको बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ । केशलिया खोलामा आएको बाढी विमानस्थलमा पसेपछि बन्द भएको हो ।