काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आर्थिक वर्ष २०७९–८० को बजेट निर्माण समयको सीसीटीभी फुटेज आफै डिलिट भएको भन्नु अपराध संज्ञा दिएका छन्।