काठमाडौं । कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ । आज संसद भवनस्थित ल्होत्से भवनमा बसेको संसदीय दलको बैठकले विष्णुदेवीलाई उम्मेदवार बनाउने निर्णय