काठमाडौं । हाम्रा प्रधानमन्त्री बालेन साह पनि रसिक छन् । ‘मुड’ चल्नासाथ सामाजिक सञ्जालमा मनको बह पोखिहाल्छन् । उनका समर्थहरुले बालेनको गन्ध पाउनासाथ वाहवाही गर्छन्