काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अहिले संसदको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको बताएका छन् । सभामुख सापकोटाले मंगलबार संसद भवनको ल्होत्से हलमा सम्पादकहरूसँगको छलफलका क्रममा