Logo
Logo

‘संसदको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण’


दृष्टि संवाददाता

5.6k
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अहिले संसदको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको बताएका छन् ।

सभामुख सापकोटाले मंगलबार संसद भवनको ल्होत्से हलमा सम्पादकहरूसँगको छलफलका क्रममा उनले भने, ‘अहिले संसदको अधिकार अपहरण भएको छ, राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको छ, अदालतले गरेका निर्णयको उल्लंघन भएको छ ।’

उनले संसदको पटकपटक अवमूल्यन भएको भएको बेला आफू चुप बस्न नसक्ने बताए । अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्