काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत यूएईविरुद्धको सेमिफाइनल खेलमा नेपाली टोलीमा एक जना खेलाडी परिवर्तन भएका छन् । अलराउन्डर दीपेन्द्रसिंह ऐरी खेलमा फर्किएका छन्