इलाम । आसन्न स्थानीय तह निर्वाचनका लागि ‘सबल स्थानीय सरकार, सम्मुनत माङसेबुङ’ भन्ने नाराका साथ माङसेबुङ गाउँपालिकाका लागि सत्ता गठबन्धनको संयुक्त संकल्पपत्र सार्वजनिक गरिएको छ