काठमाडौं । सरकारले तीन जना सचिवको सरूवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरूवा निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्