काठमाडौं । सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा नलिएको दाबी गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई