काठमाडौं । तत्कालीन बागमती अञ्चलाधीश कार्यालय अन्तर्गत समरजङ कार्यालयको नाममा राखिएको बालुवाटारस्थित ललिता निवासको जग्गा कृत्रिम मोही खडा गरेर बाँडचुँड गरिएको ठहर विशेष अदालतबाट भइसकेको