काठमाडौं । संयुक्त राष्ट्र संघ शान्ति मिसनअन्तर्गत युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान (युनिफिल)को डेपुटी फोर्स कमाण्डरको जिम्मेवारी नेपाली सेनाका सहायक रथी मानबहादुर महरालाई दिइएको