काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताहरूको जारी बैठकले सिट बाँडफाँट टुङ्गो लगाउने बताइएको छ