काठमाडौं । सिद्धार्थ बैंकले नवलपुरको देवचुली नगरपालिकामा रहेको कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री उपलब्ध गराएको छ । बैंकको दलदले शाखाका शाखा प्रबन्धक त्रिविक्रम