मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले टुक्रिएको कम्युनिष्ट पार्टीलाई एकीकरण गरी समाजवादी पार्टी निर्माण गर्नुपर्ने बताएका छन्