Logo
Logo

Tag: सुदूरपश्चिमले जित्यो अमेरिकाको भलिबल

सुदूरपश्चिमले जित्यो अमेरिकाको भलिबल

दृष्टि संवाददाता

न्यूयोर्क । अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपाली भाषीको सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा ‘इन्ट्रा कप’ भलिबलमा सुदूरपश्चिम नेपाली समाज, टेक्सासको टिम पुरुषतर्फ प्रथम भएको छ ।

विस्तृत पढ्नुहोस