काठमाडौं । २०७२ को भूकम्पमा ढलेको धरहरा ६ वर्षपछि पुरानै स्वरुपमा उठेको छ । बैशाख ११ गते औपचारिक उद्दघाटन गर्ने सरकारी लक्ष रहेको छ ।