Logo
Logo

तस्बिरमा सुन्दर ज्याकारान्डा र नवनिर्मित धरहरा


दृष्टि संवाददाता


काठमाडौं । २०७२ को भूकम्पमा ढलेको धरहरा ६ वर्षपछि पुरानै स्वरुपमा उठेको छ । बैशाख ११ गते औपचारिक उद्दघाटन गर्ने सरकारी लक्ष रहेको छ ।

बैशाख ११ लाई लक्ष्य बनाए र तीब्र गतिमा पुनःनिर्माण चलिरहेको छ । पुनःनिर्माण अन्तिम चरणमा पुग्दैगर्दा धरहरा अति सुन्दर देखिएको छ । अझ काठमाडौंमा फूलेको ज्याकारान्डासँगै धरहरालाई हेर्दा साच्चिकै सुन्दर देखिन्छ ।

शहीद गेट र छेउमा फूलेको ज्याकारान्डासहित नवनिर्मित धरहरा ।

झपक्कै फूलेको ज्याकारान्डा र पृष्टभूमिमा नवनिर्मित धरहरा ।

नजिकैबाट खिचिएको नवनिर्मित धरहरा ।

प्रतिक्रिया दिनुहोस्