काठमाडौं । नेपाली सेनाको कमान्ड बिहीबारदेखि प्रभुराम शर्माले सम्हालेका छन् । प्रधानसेनापतिका रूपमा तीन वर्षे कार्यकाल पूरा गरी पूर्णचन्द्र थापाले अनिवार्य अवकाश पाएसँगै शर्मा प्रधानसेनापति