काठमाडौं । नेपाली हस्तकलाका सामग्रीहरुको प्रवद्र्धन गर्ने उद्देश्यले गत शनिबार होटल सोल्टीमा ‘एवन मेला’ सम्पन्न भयो । मेलामा ५० वटा हस्तकलाका सामग्रीको स्टल थियो ।