काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ९४ वटा क्याम्पसमा विजयी भएको छ । आइतबार सम्पन्न स्ववियु