काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक