काठमाडौं । १८ महिनाअघि मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला परेको छ। भरतपुर महानगरपालिका-२९, स्थित सिमलतालमा भएको दुर्घटनास्थलबाट