काठमाडौं । नेपालमा कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मात्र अर्ना पाइन्छ । अर्नाको संख्या ३ वर्षमा ४ सय ४१ बाट ४ सय ९८ पुगेको छ