Logo
Logo

पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुर्खेतमा सुरु


378
Shares

सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले साधारणसभाका शुक्रबार उद्घाटन गरेकी गरेकी छन् ।

साधारणसभामा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीलगायतका नेताहरु सहभागी छन् ।

कार्यक्रममा देशभरका ६ सयभन्दा बढी पत्रकार सहभागी छन् । महासंघको साधारणसभा दुई दिन भोलिसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्