Logo
Logo

नवगठित मन्त्रिपरिषद्को बैठक सुरु


5.6k
Shares

काठमाडौं । नवगठित मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नवनियुक्त मन्त्रीहरुको पहिलो मन्त्रीपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको हो ।

बैठकमा नवनियुक्त प्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री बिष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारयणकाजी श्रेष्ठ, मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्