Logo
Logo

काठमाडौं गोर्खाजले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य


0
Shares

The current image has no alternative text. The file name is: npl-3.jpg

काठमाडौं। नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको हो ।

काठमाडौंका लागि डेबिड वार्नरले सर्वाधिक ६६ रन बनाएका थिए भने सहिल पटेलले ३८ रन बनाएका थिए । त्यस्तै सहान अराचचिगेले अविजित ३४ रन बनाएका थिए । त्यसैगरी रुबेन ट्रम्पेलम्यान, शेर मल्ल र अभिशेष गौतमले २/२ विकेट लिएका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000