काठमाडौं । सार्वजनिक यातायातलाई प्रविधिमैत्री, पारदर्शी र आधुनिक बनाउने उद्देश्यले साझा यातायातले सञ्चालनमा ल्याउन लागेको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) ले सहकार्य