काठमाडौँ। रसुवाका बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि मनकामना केबलकार र चितवन मिल्कले आर्थिक सहयोग गरेका छन्। जारी राष्ट्रिय उद्धार, राहत तथा पुनर्निर्माण प्रयासमा