Logo
Logo

वायुसेवा निगमको सबै विमान खरिदमा घोटाला


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २८ वैशाख ।

संघीस संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीमा चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औँल्याएको छ ।

समितिले पछिल्लो दशक निगमले भित्र्याएका सबै खाले विमान खरिद प्रक्रियालगायत व्यवस्थापकीय पक्ष अध्ययन गर्न गत मंसिरमा उपसमिति गठन गरेको थियो । कान्तिपुरमा पत्रिका दैनिकमा समाचार छापिएको छ ।

सांसद दीपकप्रकाश भट्टको नेतृत्वमा गठित उपसमितिले निगमले उडानमा राखेका चार वटै एयरबस (दुइटा ए ३२) र दुइटा ए ३३०० को खरिद प्रक्रिया नमिलेको औंल्याएको सांसद दिव्यमणि राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्