Logo
Logo

१०० डिएसपीको सरुवा को कहाँ ? ( सुचिसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

नेपाल प्रहरीका १०० प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयको शुक्रबारको निर्णयअनुसार उनीहरूको सरुवा गरेको हो।

आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले जेठ महनिादेखिको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्