Logo
Logo

मोहनविक्रम सिंह पाँचौपटक मसालको महामन्त्रीमा निर्वाचित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २४ जेठ ।

नेकपा मसालको महामन्त्रीमा पुनः मोहनविक्रमसिंह चुनिएका छन् ।

मसालको आज सम्पन्न ८ औं महमधिवेशनबाट पाँचौपटक सिंह महामन्त्रीमा चुनिएका हुन् ।

महाधिवेशनले २४ सदस्यीय पूर्ण केन्द्रीय समिति समेत निर्माण गरेको छ ।

केन्द्रीय समितिमा ९ जना वैकल्पिक केन्द्रीय समेत चयन भएका छन् भने ९ सदस्यीय सल्लाहकार समिति समेत निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्