Logo
Logo

राजदूत शेर्पा बर्खास्त


0
Shares


कठमाडौं, २३ पुस ।
सरकारले विवादित राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई सोमबारको मन्त्रिपरिषद्को बैठकले बर्खास्त गरेको हो ।


तत्कालिन माओवादीको सिफारिसमा उनी अष्ट्रेलियाको राजदूत बनेकी थिइन् । मानव तस्करीको आरोप लागेपछि उनीमाथि छानबिन भएको थियो । राजिनामा दिन परराष्ट्रले सुझाव दिएपनि नमानेर राजनीतिक लबिङमा लागेपछि उनलाई हटाइएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000