Logo
Logo

राजदूत शेर्पा बर्खास्त




कठमाडौं, २३ पुस ।
सरकारले विवादित राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई सोमबारको मन्त्रिपरिषद्को बैठकले बर्खास्त गरेको हो ।


तत्कालिन माओवादीको सिफारिसमा उनी अष्ट्रेलियाको राजदूत बनेकी थिइन् । मानव तस्करीको आरोप लागेपछि उनीमाथि छानबिन भएको थियो । राजिनामा दिन परराष्ट्रले सुझाव दिएपनि नमानेर राजनीतिक लबिङमा लागेपछि उनलाई हटाइएको हो ।

प्रतिक्रिया दिनुहोस्