Logo
Logo

लोसपाका केन्द्रीय सदस्य यादव कांग्रेस प्रवेश


819
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य विजकुमार यादव कांग्रेस प्रवेश गरेका छन् । आइतबार पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले यादवलाई पार्टी प्रवेश गराएका हुन् ।

नेपाली कांग्रेस लोकतन्त्रलाई स्थायित्व दिने एक मात्र पार्टी भएको भन्दै यादवले त्यसैलाई आत्मसात् गरेर आफू कांग्रेस प्रवेश गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्