Logo
Logo

सन्राइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा अधिकारी


- दृष्टि न्युज/संवाददाता


कठमाडौं । सन्राइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी नियुक्त भएकी छिन् ।


बैंक सञ्चालक समितिको हालै सम्पन्न बैठकले उनलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । विगत ३१ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत अधिकारी सन्राइज बैंकमा, बैंकको स्थापनादेखि नै कार्यरत छिन् ।

प्रतिक्रिया दिनुहोस्