Logo
Logo

एसईई परीक्षा नतिजा बिहीबार मात्र आउने


- दृष्टि न्युज/संवाददाता


भक्तपुर, ११ असार । राष्ट्रिय परीक्षा बोर्डले २०७५ मा लिएको एसईई परीक्षाको परीक्षाफल भोली (बिहीबार) मात्रै प्रकाशित गर्ने भएको छ । यसअघि आज बुधबार नतिाज सार्वजनिक हुने भनिए थियो ।
एसईई परीक्षाफल केही प्राविधिक गडबडीले गर्दा बिहिबार मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिए । बिहीबार राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने गरी तयारी भैरहेको बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले जनाएका छन् । बोर्डले यो वर्षदेखि पहिलोपटक प्रदेशअन्तर्गत परीक्षाफल प्रकाशित गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्