Logo
Logo

काठमाडौंको गुहेश्वरीमा एक पुरुषको शव फेला


819
Shares

काठमाडौं । काठमाडौंको गुहेश्वरी खोलामा एक युवाको शव भेटिएको छ । खोलामा घोप्टो परेको अवस्थामा बिहीबार बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल पुगेर प्रहरी अनुसन्धान सुुरु गरेको छ । तर, शव कसको हो भन्ने अहिलेसम्म पहिचान खुलेको छैन । करिब ३५÷४० वर्ष उमेरको देखिने युवाको शव फेला परेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्