Logo
Logo

३ सय ६६ प्रहरीको बढुवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ असार ।
नेपाल प्रहरीका तीन सय ६६ असईको सईमा बढुवा सिफारिस भएको छ । बुधबार बसेको बढुवा सिफारिस समतिको बैठकले तीन सय ६६ जनाको सिफारिस गरेको हो ।
बढुवामा केही योग्य असईहरु समेत छुटेका छन् । केही बदनाम असईहरु समेत बढुवामा परेका छन् ।


यस्तो छ बढुवा सूचिः

असईबाट सईमा बढुवा सूचि

प्रतिक्रिया दिनुहोस्