Logo
Logo

नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार बिहान ११ बजे हुने


5.7k
Shares

काठमाडौं । नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार हुने भएको छ । नवनियुक्त मन्त्रीहरुको सपथ ११ बजेका लागि तयारी भएको राष्ट्रपति कार्यालयको स्रोतले बतायो छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्