Logo
Logo

काढा नदी फुट्यो, गाँउ डुबानमा


1.4k
Shares

कौलाली । कैलालीको भजनी नगरपालिका –८ मा काढा नदी फुटेर कृष्णनगर गाउँ डुबानमा परेको छ ।

आउसे दमाइको घर नजिकै नदी फुटेर बस्तीमा पस्दा २० बढी घर डुबानमा परेका छन् ।

स्थानीयलाई सुरक्षितस्थानतर्फ सार्ने तयारी भइरहेको प्रशासनले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000