Logo
Logo

विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने मन्त्रिपरिषदको निर्णय


2.5k
Shares

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने भएको छ ।

मन्त्रिपरिषद बैठकले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनोट हेरफेर गर्न स्वीकृति दिएको एक मन्त्रीले जानकारी दिए । एक मन्त्रीका अनुसार सरकारले हरेक वर्ष देशका विभिन्न क्षेत्रमा सेवा पुर्‍याउनेहरुलाई विभूषण तथा पदक प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्