Logo
Logo

जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी


315
Shares

प्रतिकात्मक तस्वीर

रुपन्देही । बुटवलमा जङ्गली च्याउ खाँदा १५ जना बिरामी परेका छन् ।

बुटवल–१२ नयाँगाउँका ६ र बुटवल ४–लक्ष्मीनगरका ९ जना बिरामी परेका हुन् ।

उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्