Logo
Logo

शेखर कोइराला पक्षको जारी बैठक छाडेर रामशरण महत हिडे


10k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस नेता शेखर कोइराला पक्षको बैठक बत्तीसपुतलीमा सुरु भएको छ । बैठक बिहीबार काठमाडौंको बत्तीसपुतलीमा बैठक सुरु भएको एक नेताले जानकारी दिए ।

जारी भेलामा पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गरिने छ । भेलामा केन्द्रीय सदस्य शेखर कोइराला, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू, सञ्जय गौतम, सरिता प्रसाई गोविन्द पोखरेल, नेताहरू चन्द भण्डारी, रामकृष्ण यादव, किरण यादव, रंजित कर्ण भुपेन्द्रजंग शाही, मनोजमणि आचार्य जगदीशनरसिंह केसी लगायत नेता सहभागी छन् ।

एक नेताका अनुसार नेता महत बैठककै बीचका निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्