Logo
Logo

कोइराला समूहको बैठक २ बजे पुनः बस्दै


693
Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पक्षको बैठक आज पनि बस्दै छ ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा दिउँसो २ बजे बैठक बस्ने भएको हो । यसअघि हिजो सोही स्थानमा बसेको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको विषायमा छलफल भएकाे थियो ।

१४औँ महाधिवेशनपछि पनि पार्टी विधानसम्मत चल्न नसकेको भन्दै बैठकमा नेताहरूले असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्