Logo
Logo

लोसपाको कार्यकारिणी समितिको बैठक सुरु


756
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी नेपालको कार्यकारिणी समितिको पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । बबरमहलस्थित कार्यालयमा बैठक सुरु भएको बैठकमा संगठन निर्माण र पार्टी विधान लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

त्यस्तैगरी बैठकमा स्थानीय चुनावको समीक्षा र अगामी संघ तथा प्रदेशको चुनावको विषयमा पनि बैठकमा छलफल हुने एक नेताले जानकारी दिए । बैठकमा अगामी चुनावमा कोसँग कसरी गठबन्धन गर्ने विषयमा छलफल हुने एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्