Logo
Logo

एमाले सचिवालय बैठक ११ बजे


378
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि बैठक डाकिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो ।

बैठकले सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेतालाई विभिन्न जिम्मेवारी दिने गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्